आउँदै गरेको JFT-BASIC परिक्षाको फारम कसरी भर्ने ?
19th August, 2024 को दिउँसो २:४५ बजे (नेपाल समय) बाट JFT-Basic, Nursing
Caregiver, Food Service, Accommodation (Hotel) को परीक्षाको Date Reservation सुरु हुने छ।
🌸नेपालमा JFT-Basic को परीक्षा हुने दिन:
✅Kathmandu:
August:
22,23,24,25,27,28,29,30
September:
1,2,3,4,5,8,9,10,11,12,13,15,17,18,20,21,24,25,26,27,29
✅Pokhara:
August:
22,23,25,27,28,29,30
September:
1,2,3,4,5,8,9,10,11,12,13,15,17,18,20,24,25,26,27,29
नेपालमा Nursing Care / Food Service /Accommodation (Hotel) को सीप परीक्षा हुने दिन:
✅Kathmandu:
August:
22,23,24,25,27,28,29,30
September:
1,2,3,4,5,8,9,10,11,12,13,15,17,18,20,21,30
✅Pokhara:
August:
22,23,25,27,28,29,30
September:1,2,3,4,5,8,9,10,11,12,13,15,17,18,20,24,25,26,27,29
☆☆☆परीक्षा शुल्क प्रिपेड Dollar कार्ड बाट भुक्तानी गर्न पर्ने छ। त्यसैले Dollar Card नभएको विधार्थीले आफ्नो नजिकको कर कार्यालय बाट PAN Card बनाएपछि आफ्नो खाता भएको बैंक बाट तुरुन्तै Dollar Card बनाउनु होस। ☆☆☆
✅Exam Fee:
Ø JFT-Basic: USD 36
Ø Nursing Care Skills: USD 8
Ø Nursing Care Language: USD 8
Ø Food Service: USD 33
Ø Accommodation: USD 55
👉परीक्षाको मिति तय गर्नको लागि सबै भन्दा पहिला Prometric ID बनाउन पर्ने छ।
⭐नोट: एक पटक Prometric ID बनाए पछि सबै परीक्षाको लागि सोही ID नै प्रयोग गर्न सकिने छ। पुन: अर्को ID बनाउन आवश्यक छैन। ⭐ राम्रो सँग अध्ययन गरि पास गर्न सक्ने भए पछि मात्र परीक्षा आवेदन दिनुहोला।
★हाल सम्म Prometric ID नबनाउनु भएको ले Prometric ID बनाउनु होस।
✅Prometric ID बनाउन को लागि Link :
https://j6.prometric-jp.com/IdGet/IdNew?CN=JL&LC=EN
✅Prometric ID कसरी बनाउने त यो भिडियोबाट हेर्नुहोला !
https://youtu.be/R6fjNgLU4lw?si=7_RTQKUkSQ8kyih8
✅Prometric ID को Password बिर्सिएमा कसरी password reset गर्ने त? जानौँ यो भिडियोबाट !
https://youtu.be/ZyDH6nvIdKY?si=an1nnhMQiZnOROfB
✅आउँदै गरेको JFT-BASIC परिक्षाको फारम कसरी भर्ने ?
https://youtu.be/9LCOd1z1DRo?si=tYC_BDtYVpYRHYqX
✅JFT परीक्षा आवेदन दिने लिंक :
https://j6.prometric-jp.com/Reserve/Login?CN=JL&LC=EN
✅Food Service परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=FF&PC=T1&LC=EN
✅ Nursing Care परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=JH&LC=EN
✅ Accommodation परीक्षा आवेदन दिने लिंक:
https://j6.prometric-jp.com/Reserve/Login?CN=R4&PC=R4&LC=EN
★Online Personal PAN बनाउने तरिका
https://www.youtube.com/watch?v=h5u1RWjy1i0
★Nabil Bank को Dollar Card मात्र 10 मिनेटमा
https://youtu.be/szEZb3GJJro?si=GVMX7ApwM1Cc-hQr
nice article